June 17, 2012

मुक्तक

अभाबले दबाब दिएको बेला
आवाज खोल्ने मुख सिएको बेला
के छ तिम्रो हाल? भनेर नसोध भो
दिनदिनै मरेर जिएको बेला ।

No comments:

Post a Comment