June 16, 2012

एक मुक्तक

यो आफ्नो घर हो
पुर्खाको चर हो
पराई भनेको त
यही दुष्मन शहर हो ।


1 comment:

  1. सुन्दर अभिब्यक्ती , तर साहित्यिक-मालामा शब्दका थुङा अली थपे हुन्थ्यो , एक फेरो लगाउनै नपुग्ला झै पो भयो त , अरु धेरै पढ्न पाइयोस यस्तै यस्तै !

    ReplyDelete